महामारीमाथि मन्त्रीको मजाक
जेठ ११, २०७८कोरोना संक्रमणका बिरामीको संख्या दिनानुदिन बढ्दै जाँदा अहिले मुलुक चरम अक्सिजन अभावमा गुज्रिरहेको छ । एकातिर बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव छ भने अर्कोतिर अस्पतालमा बेड नपाउँदा उपचार नपाएर संक्रमित बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छ । यस्तो बेला बिरामीको उपचारमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुप
सबै पढ्नुहोस