डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदुत
असोज १५, २०७९काठमाडौं - नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएसँगै आफ्नो चार वर्ष कार्यकाल पूरा गरी र्यान्डी बेरी भने आइतवार स्वदेश फर्कँदै छन् । थम्प्सन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन ।
सबै पढ्नुहोस