विवादपछि एनआरएनएको परिणाम नै रद्द (विज्ञप्तीसहित)
कार्तिक ३, २०८०काठमाडौं - गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा विवाद उत्पन्न भएको छ । विवादपछि निर्वाचन समितीले विज्ञप्ती जारी गर्दै परिणाम नै रद्द गरिएको जनाएको छ । भेरोसंग छलफल गरि निर्वाचन समितीले छानविन र अनुसन्धान गरेर मात्रै नतिजा सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ । यता अध्यक्षमा उम्मेदवारहरु आर के शर्मा र महेश कुमार श्रेष्ठले पनि सिस्टम ह्याकको आरोप लगाउँदै नतिजा अस्वीकार गर्ने घोषणा गरेका छन् । उनीहरुले आज प्रधानमन्त्री पु
सबै पढ्नुहोस