नेपाली जनसम्पर्क समिति जापानको नयाँ कार्यसमिति सर्वसम्मत, को–को भए निर्वाचित? (पूर्ण सूची)
असार २४, २०८३टोकियो । नेपाली जनसम्पर्क समिति जापानको बहु प्रतीक्षित ७ औँ ऐतिहासिक महाधिवेशन भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। लामो समयपछि सम्पन्न अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य, शुभेच्छुक तथा लोकतान्त्रिक विचारमा आस्था राख्ने नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल आदर्शला
सबै पढ्नुहोस