बालयौन दुर्व्यवहार र मानव बेचबिखनमा मनोज पाण्डे दोषी ठहर, ३ वर्षभन्दा बढी जेल सजाय
माघ ११, २०७९काठमाडौं- सुन्दरी प्रतियोगिताका नाममा बालयौन दुर्व्यवहार गरेको र मानव बेचबिखनमा मनोज पाण्डे दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो । बाल यौन दुर्व्यवहारमा पाण्डेलाई ६ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ती तिर्नुपर्ने सजाय तोकिएको छ । त्यस्तै मानव बेचबिखनको सजाय नि
सबै पढ्नुहोस