विमान दुर्घटना, सेती नदीमा हुलिएर गोताखोरले निकाले एउटा शव
माघ २, २०७९काठमाडौं- आइतबार पोखरामा दुर्घटनाग्रस्त यती एयरको विमानमा सवार ७२ मध्ये हालसम्म ६७ जनाको शव फेला परेको छ। विमानमा सवार दुर्घटनामा परेर बेपत्ता ४ जनामध्ये सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरास्थित सेती नदीमा पसेर एउटा शव निकालेको हो। बेपत्ता ४ जनामध्ये एक जनाको शव सेती नदीको पानीमा भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए। दुर्घटनाम
सबै पढ्नुहोस