सप्तरीमा स्रोत नखुलेको ५२ लाख नगदसहित दुई जना पक्राउ
पुस २५, २०७९काठमाडौँ- सप्तरीमा स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। बोदेबरसाइन नगरपालिका–५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए। बोदेबर्साइन–९ देउरी बस्ने ३२ वर्षीय राम विलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा पक्राउ परेका हुन्। उ
सबै पढ्नुहोस