चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए
पुस २८, २०७९चितवन- चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । यसअघि, गत पुस २४ गते कुजौल
सबै पढ्नुहोस