सुदूर पहाडमा पुन: बाक्लो हिमपात, चिसोले जनजीवन कष्टकर
माघ २१, २०७८धनगढी - सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बनेको छ । बिहीबार दिउँसोदेखि उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको हो । बैतडी,डडेल्धुरा, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे,सिगास, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको बताइएको छ । यो वर्ष लगातारको वर्षा र हिमपात
सबै पढ्नुहोस