बुद्ध एयरको जहाज आकाशमै होल्ड हुँदा यात्रु बेहोस
माघ ६, २०७८काठमाडौं - काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज आकाशमै होल्ड भएपछि एक यात्रु बेहोस भएका छन् । विमानमा रहेकी एक महिला यात्रु बेहोस भएको बाँके प्रहरीले जनाएको छ। उनको राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ। बिहीबार बिहान करिब ७ बजेरतिर उडेको जहाज ९ बजेपछि मात्र नेपालगञ्ज अवतरण भएको थियो। खराब मौसमका कारण जहाज ल्यान्ड हुन नसकेपछि आकाशमै होल्ड गरिएको थियो। जहाजमा ६९ जना यात्रु सवा
सबै पढ्नुहोस