आजको मौसम : अधिकांश स्थानमा बदली र वर्षा, दिउँसोबाट मौसम क्रमशः सुधार हुने
पुस २९, २०७८काठमाडौं - हाल मुलुकमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले अधिकांश स्थानमा पानी परेको छ। कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा बिहान पानी परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पुर्वामानुमान महाशाखाले जनाएको छ। यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रूपमा मौसम सुधार हुने मौसमविद्ले पूर्
सबै पढ्नुहोस