सर्लाही : प्रहरी भ्यानको ठक्करबाट व्यापारीकाे ज्यान गयो
पुस १३, २०७८सर्लाही – प्रहरी भ्यानको ठक्करबाट व्यापारीको ज्यान गएको विषयलाई लिएर आज मङ्गलवार पनि बयलवासका व्यापारीले प्रदर्शन गरेका छन् । आज बिहानैदेखि उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई रोक्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडपसमेत भएको छ । पीडित पक्षले घटनाको छानबिन हुनुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको हो । प्रदर्शनमा निस्क
सबै पढ्नुहोस