रामेछापमा ‘निखिल’को हत्यामा संलग्न बाबुछोरा पुर्पक्षका लागि थुनामा
पुस ११, २०७८काठमाडौं - रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’ को हत्यामा संलग्न दुई जनालाई अदालतले थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत रामेछापले हत्या आरोप लागेका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई थुनामा पठाउने आदेश गरेको हो ।अदालतको आदेशअनुसार बाबु–छोरालाई जिल्ला कारागार चलान गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए । हत्यामा संलग
सबै पढ्नुहोस