नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि हिमाल आरोहण
असोज १५, २०७८काठमाडौँ- संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका-४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामू शेर्पा अकिताले सफल आरोहण गरेका हुन् । काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् । पासाङ विश्वकै दोस्रो सर्वोच्च शिखर
सबै पढ्नुहोस