पेट्रोल पम्पमा ६ लाखको लुटपाट !
असोज १९, २०७८धनुषा - धनुषाकाे रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प)मा लुटपाट भएकाे छ। प्रहरीका अनुसार ६ लाख रुपैया लुटपाट भएकाे छ। लुटेरा समूहले त्यस आयल स्टोरको ढोका फोडी स्टोरकाे संचालक शम्भु शाहलाई कुटपिट गरी काउण्टरबाट नगद लुटेर भागेकाे प्रहरीले जनाएकाे छ। लुटपाटको खबर प्राप्त हुना साथ प्रहरी चौकी गिद्दा एवं सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले ल
सबै पढ्नुहोस