आज दिनभरको मौसम यस्तो रहनेछ हेर्नुहोस !
असोज २, २०७८काठमाडौं - आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति देशभर बदली रही प्रद
सबै पढ्नुहोस