सुनको मूल्यमा गिरावट
असोज १, २०७८काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्यमा आएको गिरावटका कारण नेपाली सुन बजारमा यसको प्रभाव परेको छ । शुक्रबार सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँ पुगेको छ । बिहीबार सुन ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन घटेर एक हजार सात सय ५० अमेरिकी डलर प्रति औंस कायम भएको छ । बिहीबार न्यूयोर्कमा सुनको म
सबै पढ्नुहोस