कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु, स्थानियद्धारा सडक अबरुद्ध
भदौ ३०, २०७८महेन्द्रनगर - कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। आज बिहान ६ बजे एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्य भएको हो । प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिएको हो।ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर -५ का ४५ वर्षीय कृष्ण बहादुर ऐ
सबै पढ्नुहोस