×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

छोराको कुटपिटबाट वृद्ध बुबाको मृत्यु

छोराको कुटपिटबाट वृद्ध बुबाको मृत्यु

साउन ११, २०७८

ईलाम, ईलाममा आफ्नै छोराले बाबुको कुटपिट गरी हत्या गरेका छन् । इलामको देउमाई नगरपालिका- २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गत साउन ७ गते उनका छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेकबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए ।

सबै पढ्नुहोस