चन्द्रनिगाहपुर सौर्य विद्युतको ४ मेगावाट राष्ट्रिय प्रसारणमा
असार २७, २०७८चन्द्रनिगाहापुर सौर्य विद्युत् आयोजनाको ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रौतहतको चन्द्रनिगाहापुरमा अपि पावर कम्पनीले निर्माण गरेको उक्त आयोजनाको विद्युत् आइतबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाले १५ दिनको परीक्षण उत्पादन पनि व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ । १५ दिनमा कम्पनीले उत्पादन गरे
सबै पढ्नुहोस