स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन भोलिदेखि
असार १६, २०७८काठमाडौं: स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौं राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्ले बुधबार पत्रकार सम्मेलन गर्दै सम्मेलन बिहीबार र शुक्रबार हुने जानकारी दिएको हो । विज्ञहरुलाई एकै ठाउमा राखेर जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने तथा जिम्मेवारीपूर्वक अनुसन्धान कार्य गर्न
सबै पढ्नुहोस