×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

बृहत् नागरिक आन्दोलनले आज सिंहदरबारमा धर्ना दिँदै

बृहत् नागरिक आन्दोलनले आज सिंहदरबारमा धर्ना दिँदै

असार २७, २०७८

बृहत् नागरिक आन्दोलनले आइतबार सिंहदरबारमा धर्ना दिने भएका छन् । धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध बृहत् नागरिक आन्दोलनले आइतबार सिंहदरबार अगाडि धर्ना दिन लागेका हुन् । आन्दोलनको चौथो सात चलिरहँदासमेत सरकारले वार्ताका लागि पहल नगरेको भन्दै सिंहदरबारमा धर्ना दिन लागिएको बृहत्त नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सबै पढ्नुहोस