‘हाम्रो टिम नेपाल’ अध्यक्षसहित केही पक्राउ
असार १४, २०७८काठमाडौँ महानगरपालिकाले लामो समयदेखि सामाजिक कार्यमा सक्रिय ‘हाम्रो टिम नेपाल’ प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ । साथै, हाम्रो टिम नेपालका अध्यक्षसहित केही सदस्यहरुलाई पक्राउ गरिएको छ । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटकपटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहर
सबै पढ्नुहोस