बाजुरा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग
जेठ ९, २०७८नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट अक्सिजन अभावका कारण जिल्लाका नागरिकले ज्यान बचाउनका लागि आइतबार १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । जिल्लामा केही व्यक्तिहरुले सञ्चालन गरेको ‘बाँच्नका लागि अक्सिजन सहयोग अभियान’ले १० वटा सिलिण्डर हस्तान्तरण गरेको हो । जिल्ला अस्पतालमा पाँच जनाले कोरोना सङ्क्रमणबाट अक्सिजन, भेन्टिलेटर आइसियु अभावका कारण ज्यान गुुम
सबै पढ्नुहोस