×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

राजनकुमार पौडेल नियुत्ती भए जापानका लागि पर्यटन दुत

राजनकुमार पौडेल नियुत्ती भए जापानका लागि पर्यटन दुत

चैत ३१, २०७७

काठमाडाैँ - नेपाल सरकारले जापानमा पनि नेपाली पर्यटनको विकाश एवम् प्रवद्र्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरर्गतको नेपाल पर्यटन बोर्डले आज(शुक्रवार) राजनकुमार पौडेललाई पर्यटन दुतमा नियुक्त गरेको हो । स्याङ्जामा जन्मनुभएका पौडेलले विद्यावारिधि गर्दै हुनुहुन्छ ।  कामकै सिलसिलामा जाइकाको आउटसोर्सिङ कम्पनिहरुको बिबिध प्रोजेक्टहरुमा प

सबै पढ्नुहोस