×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कतार विश्वकप बहिष्कार गर्दै लाहम

कतार विश्वकप बहिष्कार गर्दै लाहम

भदौ १, २०७९

काठमाडाैँ- सन् २०१४ को विश्वकप फुटबल च्याम्पियन जर्मन खेलाडी फिलिप लाहमले नोभेम्बर–डिसेम्बरमा कतारमा हुने विश्वकप बहिष्कार गर्ने भएका छन् । लाहमले विश्वकप आयोजक राष्ट्र कतारले मानवअधिकार हनन गरेको जनाउँदै प्रत्यक्ष रूपमा फुटबलको महाकुम्भ मेला नहेर्ने घोषणा गरेका हुन् । ‘विश्वकप आयोजक राष्ट्र कतारले निकै मानवअधिकार हनन गरेको छ, मानवीय संवेदनामाथि खेलबाड गरेको राष्ट्रमा फुटबल नहेर्ने

सबै पढ्नुहोस