×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पिएसजीलाई ३-१ ले हराउँदै रियल म्याड्रिड प्रि-क्वाटरफाइनलमा, बेन्जेमाको ह्याट्रिक

पिएसजीलाई ३-१ ले हराउँदै रियल म्याड्रिड प्रि-क्वाटरफाइनलमा, बेन्जेमाको ह्याट्रिक

फाल्गुण २६, २०७८

काठमाडौं - रियल मड्रिडका करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा  घरेलु मैदानको फाइदा उठाउँदै  रियलले पीएसजीलाई जारी च्याप्पिन्स लिगको अन्तिम १६ बाट निकालेको छ। आज बिहान भएको खेलको ३९ औं मिनेटमा पीएसजीका स्ट्राइकर किलिएन एम्बाप्पेले शुरुआती अग्रता बनाए पनि पीएसजीले दोस्रो हाफमा लगातार तीन गोल खायो। ६१, ७६ र ७८ मिनेटमा बेन्जेमा गोल गर्दै रियललाई समग्र ३-२ को जित दिलाए।

सबै पढ्नुहोस