पुलिसलाई हराउँदै आर्मी च्याम्पियन
पुस २५, २०८१काठमाडौँ, - इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बुटवलको रामनगर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । विभागीय डर्बीमा आर्मीले १८–२५, २५–१८, २०–२५, २५–२२, १५–७ को नजिता निकालेको हो । उपाधिसँगै आर्मीले सात लाख र उपविजेता बनेको पुलिसले तीन लाख ५
सबै पढ्नुहोस