विश्वकप खेल्ने भारतीय टोली घोषणा: रोहित कप्तान, विकेटकिपरमा पन्त
बैशाख १८, २०८१एजेन्सी - आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ। भारतीय टोली रोहित शर्माको कप्तानीमा १७ वर्षदेखिको उपाधि खडेरी अन्त्य गर्न चाहन्छ। टी–२० विश्वकपमा भारतले आफ्नो पहिलो खेल जुन ५ मा आयरल्यान्डसँग खेल्नेछ। भारतले जुन ९ मा पाकिस्तानको सामना गर्नेछ। गत वर्
सबै पढ्नुहोस