नेपाल ‘ए’ टोलीले आज क्यानडासँग दोस्रो अभ्यास खेल खेल्दै
फाल्गुण ८, २०८०काठमाडौं - नेपाल ‘ए’ र क्यानडा ११ बीचको दोस्रो अभ्यास खेल आज हुँदैछ । खेल मूलपानीमा रहेको क्रिकेट मैदानमा साढे ९ बजेदेखि शुरु हुनेछ । अस्ति आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तीन खेलको शृङ्खला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको
सबै पढ्नुहोस