×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सीको कप्तानीमा इन्टर मियामी  फाइनलमा

मेस्सीको कप्तानीमा इन्टर मियामी फाइनलमा

साउन ३१, २०८०

काठमाडौं - स्टार फुटबलर लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ ।आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो । मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १/१ गोल गरे ।योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेलमा गोल गरेका छन् । योसँगै

सबै पढ्नुहोस