पुर्चौडीमा भत्कियो माओवादीको गढ, कांग्रेसका बमले जिते मेयर
जेठ ४, २०७९डडेल्धुरा - नेकपा माओवादी केन्द्रले आफ्नो गढ भन्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जितेको माओवादी केन्द्रले पुर्चौंडीमा अहिले दुवै पद गुमाएको छ । मेयरमा नेपाली कांग्रेसका दीपकबहादुर बम विजयी भएका छन् । गएको स्थानीय तहको निर्वाचनमा थोरै मतले माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका बम यो पाली भने मेयरमा निर्वाचित भ
सबै पढ्नुहोस