×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

सेती अस्पतालमा कोरोना संक्रमित एकजनाको मृत्यु

सेती अस्पतालमा कोरोना संक्रमित एकजनाको मृत्यु

भदौ २८, २०७८

काठमाडौँ - कैलालीको सेती अस्पतालमा उपचारको क्रममा  एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ का ७७ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नभएको सूचना अधिकारी श्रेष्ठले बताए। हाल अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।  

सबै पढ्नुहोस