भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन
कार्तिक २५, २०७९काठमाडौं- ४६ वर्षीय सिद्धान्त जिममा कसरत गरिरहेका बेला एक्कासी ढलेपछि कोकिलाबेन अस्पताल पुर्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको बीबीसीले जनाएको छ। भारतीय टेलिभिजन अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ। यसअघि कमेडियन राजु श्रीवास्तवलाई पनि जिममा कसरत गर्ने क्रममा हृदयघात भएको थियो। सिद्धान्त वीरले टिभीका चर्चित सिरियल कुसुम, कसौटी जिन्दगी के, किन रिश्तों मे कट्टी बत्ती र जिद्दी दिल
सबै पढ्नुहोस