×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

नेपालीलाई मृत्युदण्ड साउदीमा

नेपालीलाई मृत्युदण्ड साउदीमा

कार्तिक १७, २०७९

काठमाण्डौ- जेल प्रशासनले दाहाललाई जेल परिसरभित्रै मृत्युदण्ड दिइएको दूतावासको भनाइ छ । दाहालले २ फेब्रुअरी २००७ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । त्यस घटनामा गम्भीर घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो । नियोजित तरिकाले घटना गराएको भन्दै तल्लो अदालतले सुनाएको मृत्युदण्डको आदेशलाई क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर भएको थियो ।

सबै पढ्नुहोस