नवाफ अल–अहमद कुवेतका नयाँ प्रधानमन्त्री नियुक्त
साउन ९, २०७९एजेन्सी- कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन् । कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराएका छन् । कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको
सबै पढ्नुहोस