श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि
असार २७, २०७९कोलम्बो- श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसक्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आन्दोलनकारीहरुको चर्को दबाबपछि उनले राजीनामा दिने तयारी गरेका
सबै पढ्नुहोस