बेलायतमा सङ्क्रमण बढ्दै, ४८ हजारभन्दा बढी सङ्क्रमित
साउन ४, २०७८लन्डन,बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरू बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’को संक्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो । गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएको बेलायतका स्थान
सबै पढ्नुहोस