लेबनानमा ४० लाख बढीमा पिउने पानीको अभाव : युनिसेफ
साउन ९, २०७८बेरूत, लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरामा रहेको संयुक्त राष्ट्रससंघ बाल कोष (युनिसेफ) ले शुक्रबार बताएको छ । यूनिसेफका अनुसार लेबनान्मा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, ईन्धन र क्लोरीन र स्पेयर पार्ट्स जस्ता आपूर्तिको अभावका कारण आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन
सबै पढ्नुहोस