×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका छन्। यससँगै उनले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशपछि सातौँ अध्यादेश पनि प्रमाणीकरण गरेका हुन्।

तर, राष्ट्रपतिले अझै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको छैन, जुन विषय राजनीतिक र संवैधानिक दृष्टिले चर्चाको केन्द्रमा रहेको छ।

प्रतिकृया दिनुहोस्