काठमाडौँमा एकैदिन १३८ जना कारबाहीमा
भदौ २२, २०७९काठमाडाैँ- ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ४ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित
सबै पढ्नुहोस