एनपीएल सिजन ३, कात्तिक १० देखि त्रिवि मैदानमा: उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
असोज ४, २०८३काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक १० गते (अक्टोबर २६) देखि काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता कात्तिक २५ (नोभेम्बर २१) सम्म सञ्चालन हुनेछ। एनपीएलको तेस्रो संस्करण खेल तालिका यस्तो छः
सबै पढ्नुहोस