टेनिस खेलाडी शिभालीलाई २० लाखको प्रायोजन
पुस २५, २०८१काठमाडौँ - भाटभटेनी सुपरमार्केटलगायत संस्थाहरूले टेनिस खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँबराबरको प्रायोजन गरेको छ । १३ वर्षीया शिभाली टेनिसकी उदीयमान खेलाडी हुन् । उनी एसियाली टेनिस महासंघको यू–१४ गर्ल्सतर्फ १२ औं वरीयतामा छिन् । यो वर्ष शीर्ष १० मा पर्ने उनको लक्ष्य छ । सुपरमार्केटका निर्देशक कल्याण गुरुङले विश्व खेलकुदमा नेपालको प्रतिनिधित्व
सबै पढ्नुहोस