क्यानले खुलायो क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन
फाल्गुण ३, २०८१काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ । साथै एसोसियट रा
सबै पढ्नुहोस