साउथ अफ्रिकीन खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने
जेठ २, २०८२काठमाडौं - टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण अफ्रिकी खेलाडीले आईपीएलको प्ले अफ गुमाउने भएका छन्। दक्षिण अफ्रिकी टेस्ट टोलीका ८ जना अहिले आईपीएल खेलिरहेका छन्। गुजरात टाइटनका कासिगो रबाडा, लखनउ सुपर जेन्ट्सका आइडन म्याक्रम, पन्जाब किङ्सका मार्को जेन्सन र दिल्ली क्यापिटलका ट्रिस्टियन स्टब्स विश्व च्याम्पियन सिप खेल्ने टोलीमा छन्।
सबै पढ्नुहोस