आईपीएल : लिग चरणको अन्तिम खेलमा आज बेङ्गलुरु र लखनउ भिड्दै
जेठ १३, २०८२काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम तथा महत्वपूर्ण खेल हुँदैछ। यो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ। नेपाली समयअनुसार बेलुका पौने ८ बजे लखनउमा खेल शुरू हुनेछ। अङ्क तालिकामा १३ खेलबाट १७ अङ्कसहित तेस्रो स्थानमा रहेको आरसिबीका लागि यो खेल 'गर या मर' को अवस्थामा
सबै पढ्नुहोस