अमेरिका र इरानबीच दुई साताको अस्थायी युद्धविराम घोषणा
चैत २५, २०८२एजेन्सी - अमेरिका र इरानबीच चुलिएको सैन्य तनावले विश्वलाई नै त्रसित बनाइरहेको बेला अन्ततः एक राहतको खबर बाहिरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि इरानविरुद्धको सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन्। यो निर्णयसँगै इजरायलले पनि आक्रमण रोक्न सहमति जनाएको छ। कूटनीतिक पहल र पाकिस्तानको भूमिका राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल
सबै पढ्नुहोस