क्यानडामा कारले ठक्कर दिँदा ११ जनाको मृत्यु, अझै बढ्न सक्ने
बैशाख १५, २०८२एजेन्सी- क्यानडाको भ्यानकुभरमा भीडमा कार ठोक्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यो घटना शनिबार लापु लापु दिवस मनाउने क्रममा भएको थियो। भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताएका छन्। यो संख्या अझै बढ्न सक्छ। रोयले यस मुद्दाको अनुसन्धान १०० भन्दा बढी प्
सबै पढ्नुहोस