×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

टर्कीको मेयरको चुनावमा विपक्षी दलको जित

टर्कीको मेयरको चुनावमा विपक्षी दलको जित

चैत १९, २०८०

एजेन्सी - टर्कीको स्थानीय चुनावमा विपक्षी दलले जित हासिल गरेको छ । यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको बीबीसीले जनाएको छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उहाँको पार्टी एकेको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका खबरमा उल्लेख छ । राष्ट्रपति चुनाव जितेर एर्दोगान  राजनीतिक नेतृत्वमा पनि आफ्

सबै पढ्नुहोस