×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

चीनमा आईफोनमाथि प्रतिबन्ध

चीनमा आईफोनमाथि प्रतिबन्ध

भदौ २२, २०८०

काठमाडौं-चिनियाँ सरकारले प्रतिबन्ध लगाएपछि एप्पलको शेयरमा भारी गिरावट आएको छ । चीनको सरकारी कार्यालयमा आईफोन प्रयोग गर्ने नदिने निर्देशन आएसँगै एप्पलको शेयर मूल्यमा छ प्रतिशतले गिरावट आएको हो । बीबीसीका अनुसार बिहीवार र शुक्रवार एप्पलको शेयर मूल्य २०० अर्ब डलरले घटेको छ । १८ प्रतिशत आम्दानी हुने चिनियाँ बजार एप्पलकाे सबैभन्दा ठूलो बजारमध्येको एक हो ।

सबै पढ्नुहोस